कोसेली

ठिनीमा सिमी, लसुन, जिम्बु, स्याउ, खुर्पानी, यार्चागुम्बा, शालीग्राम, स्याउको सुकुटी, जुस, ब्राण्डि, याक तथा च्याङग्राको सुकुटी, ढाप्रा दाल, फापर र उवाको पिठो एवं तरकारी किन्न पाइन्छ । वारी जोमसोम बजारमा पनि थुप्रै छन् कोसेली घरहरु ।